Tag Archives: बिपिन किरण

नबिर्सेँ तिमीलाई

नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई त्यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाएँ तिमीलाई आयौ समिपै जब तिमी निदरीमा यो हलचल यो धड्कन सुनाएँ तिमीलाई रमाएँ एकैछिन पछि आँसु झर्‍यो अनि आँसु पुछ्दै पठाएँ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in सुगम संगीत | Tagged , , , | टिप्पणी छोड्नुहोस्

बल गरेर

बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र तिमीलाई माया … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in सुगम संगीत | Tagged , , | टिप्पणी छोड्नुहोस्